तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । कुल ३८ हजार ४० मत पाएका उनले २१ हजार ८०९ को मतान्तरसहित विजयी ...
Comment
Liked by: