जाजरकोटमा शक्ति बस्नेतलाई पछाडि पार्दै कांग्रेसका बुढा विजयी
nepalnews.com
. २ घण्टा अघि
सुर्खेत। जाजरकोटमा नेपाली काँग्रेसका खडकबहादुर बुढा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार बुढा २ हजार ७३५ मतान्तरले विजयी भएका हुन्। बुढाले बीस हजार १४२ मत प्राप्त गरेका छन...
Comment
Liked by: