जाजरकोटमा कांग्रेसका बुढा विजयी
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा विजयी भएका छन् । बुढा २० हजार १४२ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपाका शक्तिबहादुर बस्नेत १७ हजार ४०७, एमालेका डम्बरबहादुर सिंह...
Comment
Liked by: