गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुवाती अग्रता
khabarhub.com
. २ घण्टा अघि
गोरखा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन्...
Comment
Liked by: