गोरखा १ मा रास्वपाका सुधन गुरुङको शुरूआती अग्रता
lokaantar.com
. २ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । शुरूआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन् ।
...
Comment
Liked by: