रौतहटको गौरमा शंकास्पद झोला फेला
annapurnapost.com
. २ घण्टा अघि
रौतहट : रौतहटको गौरमा शंकास्पद झोला फेला परेको छ। गौर-५ वाल्मीकि नगरमा शंकास्पद झोला फेला परेको हो। यसमा बम हुन सक्ने आशंका गरिएको छ।
Comment
Liked by: