प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक
nepallive.com
. १ घण्टा अघि
काठमाडौं–अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भरतकुमार स्वाँर १० हजार ७५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी भीम रावलले १० हजार २३३ मत पाए...
Comment
Liked by: