अछाम १ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका भरत कुमार स्वार विजयी
annapurnapost.com
. १ घण्टा अघि
अछाम : अछाम क्षेत्र नम्बर १ नेपाली कांग्रेसका भरत कुमार स्वार विजयी भएका छन्। उनले १० हजार ७५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भीमबहादुर रावलले १० हजार २३० मत ल्याए। ...
Comment
Liked by: