हर्क साम्पाङ ४ हजार मतले अगाडि
ratopati.com
. १ घण्टा अघि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् । साम्पाङले पछिल्लो मतपरिणाम अनुसार १२ हजार ६८३ मत ल्याएका छन्...
Comment
Liked by: