सर्लाही–१ मा रास्वपाकी नितिमा कार्कीको प्रभावशाली जीत, ३६ हजारभन्दा बढीको मतान्तर
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नितिमा भण्डारी कार्की भारी मतान्तरका साथ निर्वाचित भएकी छन् । अन्तिम मतपरिणाम...
Comment
Liked by: