सुदूरपश्चिमका ६ क्षेत्रको मत परिणाम : रास्वपाले ३ सीट जित्याे, कांग्रेस-एमाले २/१ मा सीमित
nepalpress.com
. १ घण्टा अघि
कैलाली, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशका ६ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ क्षेत्रमा जित हासिल गरेको छ...
Comment
Liked by: