पराजित भएपछि भीम रावलले भने– १० हजार मतलाई सम्पत्ति मानेर सडकबाटै राष्ट्रियताको पहरेदारी गर्छु
ratopati.com
. २ घण्टा अघि
धनगढी । पाँच दशक लामो राजनीतिक विरासत, पूर्वउपप्रधानमन्त्रीको ओहोदा र राष्ट्रियताको सवालमा सधैँ खरो उत्रने छविले चिनिएका नेता भीम रावलको संसद् यात्रा रोकिएको छ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत अछ...
Comment
Liked by: