कञ्चनपुरबाट रविका ‘राइट ह्यान्ड’ मानिने दीपक बोहरा विजयी
shilapatra.com
. २ घण्टा अघि
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपक बोहरा विजयी भएका छन् । रास्वपा सभापति रवि लामिछानेका ‘राइट ह्यान्ड’ मानिने बोहरा ३३ हजार ९५२ मतसहित विजयी...
Comment
Liked by: