ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्की निर्वाचित
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। ललितपुर क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले ४३ हजार ९६ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्...
Comment
Liked by: