झापा ५ मा बालेनको जित, ओली निकटतम प्रतिद्वन्द्वी
झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै काठमाण्डू महानगरका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन' प्रतिनिधिसभा सदस्य चुनिएका छन्।
अन्तिम मतपरिणामअनुसार बालेनले ६८,३४८ मत ल्याएका छन् भने ओली १८,७३४ मतमा सीमित भएका छन्।
दुवैलाई आआफ्ना पार्टीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावी अभियान गरेका थिए।
यसपालिको संसद्मा हुने छैनन् संसदीय राजनीतिका यी चर्चित अनुहार
प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम यस्तो छ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: