झापा ३ : राजेन्द्र लिङ्देनलाई फराकिलो मतान्तरले पराजित गर्दै रास्वपाका प्रकाश पाठक विजयी
lokaantar.com
. २ घण्टा अघि
झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय अनुसार पाठक ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले आफ्...
Comment
Liked by: