सुर्खेत–२ मा रास्वपाका रमेशकुमार सापकोटा निर्वाचित, कांग्रेसका कोइराला पराजित
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेशकुमार सापकोटा भारी मतान्तरले विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार, साप...
Comment
Liked by: