सुर्खेत २ मा रास्वपाका सापकोटा १४ हजार मतान्तरले विजयी
nepalnews.com
. २ घण्टा अघि
सुर्खेत। सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशकुमार सापकोटा विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार सापकोटाले ३० हजार ८२६ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी ने...
Comment
Liked by: