चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
२३ फागुन, चितवन । चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् । उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा.प्र ०६ -००१ ह ०३१...
Comment
Liked by: