रामेछापमा रास्वपाको अग्रता, पछ्याउँदै कांग्रेस
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरी बुढाथोकीले अग्रता कायमै गरेका छन्। मन्थलीमा जारी मतगणनामा बुढाथोकीले ६९३४ मत ल्याएका हुन्। उनलाई कांग्रेसका रामचन्द्र खड्काले पछ्याइरहेका...
Comment
Liked by: