महोत्तरी २ मा रास्वपाका दीपक साह विजयी
annapurnapost.com
. २ घण्टा अघि
महोत्तरी : महोत्तरी निर्वाचन क्षेत्र नं.२ मा रास्वपाका उम्मेदवार दीपक कुमार साह ३२ हजार ७२० मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार किरण यादवले ९ हजार ९६२ मत ल्याए...
Comment
Liked by: