समानुपातिकमा रास्वपाले कटायो ५ लाख मत, कांग्रेस–एमालेको कति ?
shilapatra.com
. २ घण्टा अघि
प्रत्यक्षमा जस्तै समानुपातिकतर्फ पनि रास्वपामा मत एकोहोरिएको छ । अहिलेसम्म ९ लाख ८७ हजार ७ सय २६ मत गणना हुँदा रास्वपाले ५ लाख ५ हजार ८ सुय ८५ मत पाएको छ । १ लाख ६८ हजार ५२६ मतसहित कांग्रेस दोस्रो...
Comment
Liked by: