झापा-१ बाट रास्वपाकी निशा डाँगी भारी मतान्तरले विजयी
gorkhapatraonline.com
. २ घण्टा अघि
बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी ठुलो मतान्तरसहित विजयी हुनुभएको छ । शनिबार राति सम्पन्न मतगणना अनुसार डाँगीले ४५ हजार...
Comment
Liked by: