ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी
farakdhar.com
. २ घण्टा अघि
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी भएका छन् । उनले १३,९६२ मत पाएका छन् । उनका नजिकका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११,७११ प्राप्त गरे । नेपाल कम्युनिस्ट पार्टी...
Comment
Liked by: