ताप्लेजुङबाट एमालेका क्षितिज थेबे विजयी
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । ताप्लेजुङबाट नेकपा एमालेका युवा नेता क्षितिज थेबे विजयी भएका छन् । थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।
Comment
Liked by: