१९ पटक मन्त्री बनेका शरतसिंह भण्डारी पराजित, रास्वका साह निर्वाचित
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् । उनले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्...
Comment
Liked by: