दाङ १ मा कांग्रेस सहमहामन्त्रीलाई पराजित गर्दै रास्वपाका देवराज पाठक विजयी, तीन क्षेत्रमा क्लिनसीप
nepalpress.com
. २ घण्टा अघि
रुपन्देही । दाङको क्षेत्र नं १ बाट रास्वपाका देवराज पाठक विजयी भएका छन् । सो पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष रहेका पाठकले ४२ हजार ६०२ मत पाउँदा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरी...
Comment
Liked by: