विजय गच्छदारलाई पराजित गर्दै रास्वपाका अशोक चौधरी निर्वाचित
onlinekhabar.com
. २ घण्टा अघि
२३ फागुन, काठमाडौं । सुनसरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोककुमार चौधरी विजयी भएका छन् । चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित गरेका हुन् । निर्वाचन आयोगको पछि...
Comment
Liked by: