सुनसरी–१ मा हर्क साम्पाङको फराकिलो अग्रता
lokaantar.com
. २ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क राज राई (हर्क साम्पाङ)ले फराकिलो अग्रता बनाएका छन् । हालसम्मको मतपरिणामअनुसार राईले १९ हजार ३९७ ...
Comment
Liked by: