दार्चुलामा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना निर्वाचित
ratopati.com
. २ घण्टा अघि
धनगढी । दार्चुलामा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना निर्वाचित भएका छन् । ठगुन्नाले १८ हजार ८ सय ९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द...
Comment
Liked by: