कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी
annapurnapost.com
. २ घण्टा अघि
कञ्चनपुर : कञ्चनपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जनकसिंह धामी विजयी भएका छन्। उनले २४ हजार ३३२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका बीना मगरले ११ हजार ११० मत ल्याइन् ...
Comment
Liked by: