राति १ बजेको अपडेट : १०८ क्षेत्रको नतिजा सार्वजनिक, कुन पार्टी कति सिटमा विजयी ?
lokaantar.com
. २ घण्टा अघि
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा हालसम्म प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १०८ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...
Comment
Liked by: