कांग्रेसबाट मेयर बनेका नरेन्द्र गुप्ता रास्वपाबाट भए सांसद
setopati.com
. २ घण्टा अघि
नवलपरासी पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र कुमार गुप्ता विजयी भएका छन्। उनी ४४ हजार १३८ मतका साथ विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमबहादुर थपा ...
Comment
Liked by: