उदयपुर–२ मा रास्वपाका सुर्य बहादुर तामाङ निर्वाचित
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुर्य बहादुर तामाङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार उनी १४ हजार ८ सय २ मतसहित निर्वाचित भएका हुन्...
Comment
Liked by: