उदयपुर–२ मा रास्वपा विजयी
lokaantar.com
. २ घण्टा अघि
उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका उम्मेदवार सूर्यबहादुर लामा विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी भएका हुन् । ...
Comment
Liked by: