इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
dcnepal.com
. २ घण्टा अघि
इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन्।
Comment
Liked by: