कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी
annapurnapost.com
. २ घण्टा अघि
मलङ्गवा : नेपाली कांग्रेससका सभापति गगन कुमार थापालाई पराजित गर्दै डा. अमरेश कुमार सिंह विजयी भएका छन्। सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेश कुमार सिंहले १२ हजारभन्दा बढी...
Comment
Liked by: