कञ्चनपुर–१ बाट दोब्बर मतान्तरले रास्वपाका धामी विजयी
gorkhapatraonline.com
. २ घण्टा अघि
कञ्चनपुर निर्वाचन क्षेत्र–१ बाट दोब्बरभन्दा बढी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता जनक सिंह धामी विजयी हुनुभएको छ । शनिबार सार्वजनिक अन्तिम मत मरिणाम अनुसार, २४ हजार ३३२ मत सहित ...
Comment
Liked by: