एकै सिजनमा ३ पटक सगरमाथा चढेकी श्रेष्ठलाई 'गिनिज वर्ल्ड रेकर्ड'को सम्मान
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरी 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा नाम लेखाउन सफल भएकी छिन्। १२६ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर उनले यो विश्...
Comment
Liked by: