कीर्तिमानी ब्याटिङ गर्दै विराटनगर ५३ रनले विजयी
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । कीर्तिमानी ब्याटिङ गरेको विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको सहज जित निकालेको छ । मंगलबार लिगअन्तर्गत त्रिवि क्रिकेट मैदानमा ...
Comment
Liked by: