२८ क्षेत्रको नतिजा आउन बाँकी, रास्वपाको अग्रता कति स्थानमा ?
arthadabali.com
. २ घण्टा अघि
काठमाडौँ / प्रतिनिधिसभा सदस्य निर्वाचनको २८ क्षेत्रको मत परिणाम आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्व...
Comment
Liked by: