चुनाव हारेपछि फिल्म छायांकनतिर निशा अधिकारी
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- काठमाडौँ क्षेत्र नं ५ बाट चुनाव जित्न नसकेपछि अभिनेत्री निशा अधिकारी फिल्म छायांकनतिर लागेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू फिल्म ‘कस्तुरी’ को छायांकनमा व्यस्त भएको बताएकी हुन्...
Comment
Liked by: