सुनसरी- १ मा हर्कराज राईको जित निश्चित
farakdhar.com
. २ घण्टा अघि
सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईको जित निश्चित भएको छ । जारी मतगणनामा राई करिब १४ हजार मतले अगाडि छन्। राईले ३३ हजार ५६५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोमा त...
Comment
Liked by: