सुनको मूल्य ३५ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३५ सय रुपैयाँले बढेको हो ।
Comment
Liked by: