मकवानपुर–१ मा रास्वपाका गौतम निर्वाचित
baahrakhari.com
. २ घण्टा अघि
हेटौँडा । मकवानपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रकाश गौतम निर्वाचित भएका छन् । गौतम २१ हजार ९९५ मतान्तर सहित निर्वाचित भएका हुन् । आइतबार (फागुन २४) दिउँसो सार्वजनिक अन्तिम मतपरिणा...
Comment
Liked by: