सुनसरी- १ मा हर्क साम्पाङ विजयी
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन्। साम्पाङ भारी मतान्तरले विजय भएका हुन्। साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन्।
Comment
Liked by: