सुनसरी– १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङको जित
shilapatra.com
. २ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ सुनसरी– १ प्रतिनिधिसभ सदस्यका लागि निर्वाचित भएका छन् । उनले ३५ हजार ४७१ मत प्राप्त गरे । प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२ १३:४२
Comment
Liked by: