रौतहट–३: रास्वपाका पटेल बिजयी
nepalnews.com
. २ घण्टा अघि
रौतहट। रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका रवीन्द्र पटेल विजयी भएका छन्। २७ हजार ३१८ मत पाई पटेल विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका गोविन्द चौधरीले ११ हजार ...
Comment
Liked by: