सप्तरी–१ मा रास्वपाकी पुष्पा कुमारी चौधरी भारी मतान्तरका साथ विजयी
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार पुष्पा कुमारी चौधरी ३८ हजार १ सय ९५ मतका साथ विजयी भएकी छन् । उनका निकट...
Comment
Liked by: