काठमाडौँ र इलाममा दुई जना मृत फेला
ratopati.com
. १३ घण्टा अघि
काठमाडौँ। काठमाडौँ र इलाममा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानीस्थित नगर अस्पताल नजिकैको झ्याङमा एक पुरुषको शव भेटिएको...
Comment
Liked by: